नेपाललाई शैक्षिक हब बनाउने-प्याब्सनका अध्यक्ष

नेपालका निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आफूले नेपाललाई शैक्षिक हब बनाउने अभियानको नेतृत्व गर्ने बताएका छन्। नेपालको शैक्षिक क्षेत्रलाई माथि उकास्न धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले नेपाललाई शैक्षिक हब बनाउने बताएका हुन् । टेलिभिजनको शिक्षा संवाद कार्यक्रममा बोल्दै उनले नेपालका निजी विद्यालय शहर केन्द्रित रहेकाले देशका कुना कुनामा पनि पुर्याइने बताए। अहिले प्याब्सनले ७३ जिल्लामा कार्यसमिति गठन गरेको उनले जानकारी दिए।

ढुंगानाले सरकारी विद्यालय समय अनुसार आधुनिकतातर्फ जानु पर्ने बताएका छन्। निजी स्कुलले ती विद्यालयसँग प्रतिश्पर्धा गर्न सक्ने वातावरण हुने हो भने नेपालको शिक्षा आफैं सुधार हुने उनको भनाइ छ । अहिले निजी स्कुलले गुणस्तरिय शिक्षा दिइरहेकाले धेरै अभिभावकको रोजाइमा पर्न सफल भएको र यो जनविश्वास गुम्न दिन नहुने ढुंगानाले बताए। समग्र शिक्षाको विकासका लागि सामुदायिक र निजी स्कुल दुवैले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने भनाइ राख्दै निजी स्कुलले दिने सुविधाले उनीहरुको शुल्क फरक भएको बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago