प्रिमियर लिग २०२२ मा चेन्नईले पहिलो जित

काठमाडौँ: डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले मंगलबार इन्डियन प्रिमियर लिग २०२२ मा पहिलो जित निकालेको छ । चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हरायो ।
लगातार चार हारपछि चेन्नईले पहिलो जित हात पारेको हो । चेन्नईले दिएको २ सय १७ रनको लक्ष्यसामु बेंगलोर २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।
बेंगलोरका लागि साहबज अहमदले सर्वाधिक ४१ रन जोडे । यस अगाडि चेन्नईले चार विकेट गुमाएर २ सय १६ रन बनाएको थियो र यसमा शिवम दुवेले ४६ बलमा ९५ र रोबिन उथप्पाले ५० बलमा ८८ रन जोडे ।उनीहरूले तेस्रो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरे ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago