थकाली सेवा समिति जापानको अध्यक्षमा बुद्धी गौचन निर्वाचित भएका छन।

जापान । आइतबार टोकियोमा आयोजित समितिको १६औ अधिवेशन बाट गौचन ३ बर्षे कार्यकालका लागि सर्वसम्मत पुन:निर्वाचित भएका हुन ।

आइतबार सम्पन्न अधिवेशनले गौचनको अध्यक्षमा ३० सदस्यिय कार्य समिति ११ सदस्यिय महिला विभाग र सात सदस्यिय सल्लाहकार समिति चयन गरेको छ ।

जसमा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हेमन्त शेरचन, उपाध्यक्षमा दिपक भट्टचन, गिरी शेरचन, राजकुमार शेरचन महासचिवमा राजु शेरचन प्रवक्तामा जिन प्रसाद शेरचन, सचिवमा संजिव गौचन र अमल गौचन त्यसैगरी कोषाध्यक्षमा अरुण भट्टचन सहकोषाध्यक्षमा लेलिन भट्टचन, घनस्याम भट्टचन, जिवन भट्टचन, र यसोद गौचन सदस्यहरुमा कुमार शेरचन, नरेश गौचन, जित बहादुर गौचन, जयकार गौचन, कुमार शेरचन(कावासाकी) वकिल शेरचन, महेन्द्र कुमार शेरचन, खिम गौचन, उत्तम भट्टचन,  अस्मिता गौचन, प्रेम शेरचन, रोविन शेरचन, नगेन्द्र गौचन, प्रमिला गौचन(डङगोल) सुरेन्द्र शेरचन रहेका छन । त्यसैगरी ११ सदस्यिय महिला विभागको संयोजकमा दीना गौचन उपसंयोजकमा हिरोमि गौचन सचिवमा यसोदा गौचन कोषध्यक्षमा कविता तुलाचन सदस्यहरुमा प्रेमिला गौचन(डङगोल)धन शेरचन(ओता) तारा शेरचन,चिजु भट्टचन,सोनि भट्टचन,बन्दना शेरचन, र श्रृजना भट्टचन रहेका छन । 

त्यसैगरी सल्लाहकारहरुमा विनोद शेरचन, प्रकाश तुलाचन, रविन शेरचन, जग्गु भट्टचन, विजय गौचन, गोविन्द तुलाचन, ववी गौचनलाई चयन गरिएको छ । समाजको मानर्थ सदस्यमा जापानिज नागरिक किमोहिको निजुकीलाई प्रदान गरिएको अध्यक्ष गौचनले बताउनुभयो ।

सन १९९१ देखि शुरु भएको थकाली सेवा सामिति जापान जापान सरकारद्दारा दर्ता प्रमाण प्राप्तगरीसंचालन भईरहेको संस्था हो ।

पुन:निर्वाचित अध्यक्ष बुद्धी गौचनले थकाली सेवा समितिको बिगत १० बर्षदेखि नेतृत्व गर्दै आइरहेका छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago