काठमाडौँ : सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम र फोटो हटाएको छ । आइतबार राणामाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्चले राणाको नाम र फोटो वेबसाइटबाट हटाएको हो ।
राणाको ठाउँमा कामू प्रधानन्यायाधीश दीपककूमार कार्कीको नाम राखिएको छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार नै राणा पत्र बुझेर सर्वोच्चबाट बाहिरिएका थिए । आइतबार संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ९८ सांसदले राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…