काठमाडौं: जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओ आइतबार (आज) ५ बजे बाँडफाँड हुने भएको छ ।
कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बेलुका ५ बजे आईपिओ बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपिओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । बाँकी २६ लाख बढीको हात खाली हुनेछ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्कासन तथा विक्री खुला गरेको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…