बजारमा १०१ अंकको गिरावट हुँदा सर्वाधिक गुमाउने १० कम्पनी

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचकमा पहिरो गएको छ । आज परिसूचक १०१ अंकले घटेर २७००.३२ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य घटेको छ । सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज अपर तामाकोशीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानकिर्ताले ८ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । शिवम् सिमेन्ट हाइड्रोका लगानकिर्ताले ७ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago