काठमाडौँ : नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबरामाथि महाअभियोग दर्ता हुनुको कारण एमसीसी नभएको बताएकी छन् । पत्रकारसँग कुरा गर्दै उनले राणामाथि महाअभियोग दर्ता हुनुको कारण अहिले चर्किरहेको एमसीसी विवाद नभएको बताएकी हुन् ।
पहिलेदेखि नै यस विषयमा सांसदहरुबीचमा कुरा भइरहेको र न्यायालयलाई सुधार गर्ने विषयमा प्रधानन्यायाधीश जबरा नै जिम्मेवार रहेकाले महाअभियोेग लगाउनुपरेको उनको भनाइ छ ।
‘न्यायालयमा पहिलेदेखि नै समस्या थियो । यो विषयमा हामीहरुबीचमा छलफल भइरहेको थियो,’ उनले भनिन्, ‘अहिले दर्ता भएका कारण यो एमसीसीको कारण हो कि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदा यो एमसीसीका कारण दर्ता भएको होइन ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…