फाइल फोटो
काठमाडौं । मेडिकल कलेजको शुल्क विवादबारे छलफल गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले सर्वपक्षीय बैठक बोलाएका छन् ।
मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काका अनुसार भोलि बिहान ११ बजे सर्व पक्षीय बैठक बोलाएका हुन् ।बैठकमा कलेज संचालक, विद्यार्थी, विश्वविद्यालयका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी र अभिभावकलाई बोलाइएको छ ।
विराटनगरको नोवेल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मोडेल कलेज र पोखराको मणिपाल कलेजमा विद्यार्थीले महंगो शुल्कविरुद्ध रिले अनसन गरिरहेका छन् ।यसविरुद्ध सत्तारुढ गठबन्धन सम्वद्ध विद्यार्थी संगठन पनि आन्दोलित छन् ।शुल्क विवादबारे अनुगमन गर्न शिक्षा मन्त्री पौडेल केहीदिनअघि काडमाडौं मेडिकल कलेजमा अनुमगन गर्न पुगेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…