काठमाडौँ: नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् ।
‘के कारणले समातिएको हो भन्ने अझै खुलेको छैन’ उनी निकट एक नेताले भने । चुनाव बहिष्कार गरेको भन्दै पक्राउ गरेको दाङ प्रहरी स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही दिनअघि मात्रै फुटेर नेकपा बहुमत पार्टी गठन गरेका बास्तोलाले चुनावमा नगए पनि देशभक्त स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको एक नेताले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…