बेलायती प्रधामन्त्रीलाई प्रहरीले जरिवाना गर्ने

काठमाडौँ: बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र चान्सलर ऋषि सुनकलाई कोभिड लकडाउनको समयमा पार्टी गरेको आरोपमा त्यहाँको महानगरीय प्रहरीले कारवाही स्वरुप जरिवाना तिराउने भएको छ ।

बीबीसीका अनुसार प्रधानमन्त्री र चान्सलर दुवैले महानगरीय प्रहरीबाट जरिवाना तिराइने भनेर पत्र प्राप्त गरिसकेका छन् । तर उनीहरुलाई कुन कार्यक्रममा सहभागी भएकाले जरिवाना गरिएको हो भनेर स्पष्ट पारिएको छैन ।
प्रहरीले कोभिड लकडाउनका समयमा ह्वाइटहल र डाउनिङ स्ट्रिटमा आयोजना गरिएका विभिन्न १२ वटा कार्यक्रममा लकडाउनका नियमहरु उल्लंघन गरेको आरोपमा छानबिन गरिरहेको छ ।

हालसम्म कुल ५० भन्दा बढीलाई कोभिड लकडाउनका नियम उल्लंघन गरेको आरोपमा जरिवाना तिर्नुपर्ने पत्र पठाइएको छ । प्रहरीले क-कसलाई जरिवानाको पत्र पठाइको छ भनेर सार्वजनिक नगरिने स्पष्ट पारेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago