युक्रेन: मारिपोल अस्पताल आक्रमणमा घाइते भएकी गर्भवती महिलाले बच्चा जन्माएकी छन् । रुसले बम प्रहार गरेको अस्पतालको भग्नावशेषबाट भागेकी युक्रेनकी एक गर्भवती महिलाले छोरीलाई जन्म दिएकी छन् ।
गर्भवती मारियाना भिसेगिरस्कायाको अनुहार रगतले लतपतिएको थियो । जब उनी भग्नावशेषबाट तल ओर्लिइन्, त्यहाँ तीन व्यक्तिको मृत्यु भयो उनले अर्को दिन बच्चा जन्माइन् ।
संयुक्त राष्ट्रका लागि युक्रेनका राजदूतले बच्चाको नाम भेरोनिका राखिएको बताएकी छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…