काठमाडौँ: मतदाता परिचयपत्र नभएकाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका मतदाताले अरु परियचका आधारमा पनि मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भने,’ नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाणपत्रको पुर्जामध्ये एक थोक हुनुपर्ने छ । तर, मतदाता नामावलीको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम समावेश भएको हुनै पर्छ ।’
‘मतदाता नामावलीमा नाम भएका मतदातालाई परिचयपत्र नभए पनि परिचय खुल्ने आवश्यक प्रमाणपत्र भएमा मतदान केन्द्रका निर्वाचन अधिकृतले मतदान गर्न सहजीकरण गर्नु पर्नेछ,’ उनले अगाडि थपे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…