इतिहास : पाल्पा र स्याङ्जा जोड्ने राम्दी पुल नबन्दै यसरी तारिन्थ्यो सवारीसाधन ।

पाल्पा । बिक्रम सम्बत २०२६ सालतिर पोखरा काठमाडौ सडक बनेको थिएन । सुनौली पोखरा सडक बन्न थाल्दै थियो । सडकको रूपरेखा कोरिसकेको थियो । साथै कतिपय ठाउमा ग्रावलको काम सकिसकेको थियो भने कतिपय ठाउँमा हुदै थियो । सडकको रूपरेखा कोरिन थालेपछि नै सडकमा गाडी गुड्न पनि थालिसकेको थियो ।

पोखराका सडकमा पनि गाडी, जीप, बस तथा लरीहरू आउन थालिसकेका थिए । सामानको आपुर्ति पनि सोही सडकबाट हुन थालिसकेको थियो । पोखराका ब्यापारीहरूले भरियाबाट सामान बोकाएर ल्याउनुको सत्ता ट्रकबाट सामान ल्याउन थालिसकेका थिए ।

सडकको रूपरेखा बने पनि ठाउँ ठाउँमा बन्नुपर्ने पुलहरू नबनेको हुँदा समस्या थियो । यसैले ठूला ठूला घाटहरूमा ठूला ठूला डुङ्गाहरूलाई एकअर्कोमा बाँधेर ट्रक, बस, जीप र लरीहरूलाइ तार्ने गरिन्थ्यो । यसरी नै यहा देखाइएको तस्विरमा राम्दीघाटमा सामानले भरीएको ट्रक तथा जीपलाई कालीगण्डकी तारिदैछ । सुनिल उलकको सहयोगमा ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago