काठमाडौँ : तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । नेपाल प्रहरीले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुख परिवर्तन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा एसपी कृष्ण पंगेनी र बर्दियामा एसपी वीरेन्द्र शाहीलाई नयाँ जिल्ला प्रहरी प्रमुखका रुपमा पठाइएको छ ।
हाल कार्यरत चितवनका एसपी ओम अधिकारी, महोत्तरीका दिनेश आचार्य र बर्दियाका ईश्वर कार्कीको अरु ठाउँमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…