सुरेन्द्र चौहान,काठमाडौं: निजी बिद्यालयको सङ्गठन स्कुलस फर एकेडेमिक टान्सफरमेसन (स्याट) का सदस्य बिद्यालय स्तरिय अन्तर विद्यालय चित्रकला तथा बादविवाद प्रतियोगिता सामतेन स्कुलमा सु-सम्पन्न भएको छ ।
विद्यालयमा मात्र सिमित विद्यालय भित्रका बिभिन्न गतिविधी लाई विद्यालयहरु बिच बिभिन्न प्रतियोगिता मार्फत विद्यार्थिहरु लाई सारिरिक एवं मानसिक रूपमा सबल बनाउने उदेस्यले आयोजना गरिएको कार्यक्रम हो। स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ ।
विद्यालय स्तरिय यसकार्यक्रममा बुढानिलकण्ठ नगरपालिका एव नेसनल प्याब्सनको प्रतक्ष्य सहभागितामा गरिएको यस कार्यक्रममा छात्र र छात्रा हरुको बिशेष उपस्थिति रहि गरिएको कडा प्रतिस्पर्धाबिच सम्पन्न भयो। यस कार्यक्रममा जुनियर चित्रकलातर्फ गोल्डेन गार्डेन इनटरनेसनल स्कुलका अम्बिर राई प्रथम, पिक पोइन्टएकेडेमीकि छात्रा सृष्टि राई द्वितिय , सोहि विद्यालयकी मनिशा कटुवाल तृतीय स्थान र चौथो स्थानमा ब्रुकलिन एकेडेमिकि छात्रा मुस्कान कुमारी साह भएकी छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…