जापान । जनप्रगतिशील मंच जापानको निमन्त्रणामा जापान शनिबार जापान आउनु भएका पुर्ब प्रधानमन्त्री प्रचन्ड आज बुधवार नेपाल एरलाईन्स बाट स्वोदेश फर्कदै हुनुहुन्छ ।
पुर्ब प्रधानमन्त्री प्रचन्ड स्वदेश फिर्ता हुनु अघी जापान स्थित नेपाली दुताबास माहामहिम राजदुत डा. दुर्गा बाहादुर सुबेदी ज्यु ले नारिता अन्तर्राष्ट्रिय विमानस्थल बाट बिशेष बिदाइ गर्नु भएकोछ बिधाई कार्यक्रममा जापान स्थित नेपाली दुताबास उपनियोग प्रमुख अम्बिका जोसी, NRNA ICC संरक्षक भबन भट्ट, जनप्रगतिशील मंच जापानका पधाधिकारि हरु ले पनि बिधाई गर्नु भएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…