बिकाशको एउटा छुट्टै अबधारणा ‘आबेनोमिक्स’ र आबेसान

बिन्दु पंथी,टोकियो: जापानको इतिहाँस रचेका सबै जापानी एव बिश्व जगतमा अतिनै प्रिय मानिएका सहनसिल, भलादमि पूर्व प्रधानमन्त्री शिन्जो आबेको आबेनोमिक्स के थियो होला। यो लेखमा थोरै आबेनिमिक्सको बिश्व हल्लाउने फरमुला को बास्तविकता के होला सबैको कौतुहल मेटाउने सानो प्रयास हो यसको सम्पुण नालीवेली अबस्य क्रमश प्रस्तुत गरिनेनै छ।

सन १९५४ सेप्टेम्बर २१ को दिन एउटा राजनैतिक परिवार को सदस्यको रुपमा जन्मलिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेका हजुरबुवा १९५७ देखि ६० सम्म जापानको प्रधानमन्त्री र बाबुपनि १९८२-८६ सम्म बिदेशमन्त्री थिएl सबै घरपरिवारका सदस्यहरु राजनितिमा उपल्लो ओहोदामा रहेकोले सानै उमेरदेखि पारिवारिक बिरासत जोगाउँदै राजनितिमा होमिएका आबे जापानको इतिहासमा सबैभन्दा धेरै समय प्रधानमन्त्री हुने एव दोस्रो विश्व युद्ध पछाडिको नयाँ पुस्ताको पहिलो प्रधानमन्त्री भएका थिए। आबे सानको आर्थिक दृष्टिकोण विश्व जगतमा अतिनै लोकप्रिय रहेको छ। यसरी आबेको अर्थशास्त्रीय बिकाशको अबधारण लाई आबेनोमिक्स भनिन्छ।

आबेसान,यस्तो जापानिज आर्थिक रुपमा चरम मन्दिको अबस्थामा प्रधानमन्त्री भएर जापानी अर्थतन्त्रलाई सबल बनाउने काममा तल्लिन भए र आर्थिक नितिमा विशेष गरेर मौद्रिक सहजता, वित्तिय प्रत्साहन र संरचनात्मक सुधारका अबधारणा बिकाशगरे जसलेनै जापानलाई आर्थिक सबल बनाउन मद्धत गरेको हो भन्ने कुरालाई बिविसी ले पनि विशेष रणनिति भनेर प्रचार गऱ्यो त्यहि आधुनिक बिकाशको अबधारण आबेनोमिक्स हो।

आबेनोमिक्स को अबधारणा लाई जापानी राष्ट्र बैंक को मौद्रिक नितिमा समाबेस गरिएको छ। त्यसैको कारणले जापानमा संरचनात्मक सुधार तथा लैङ्गिक सुधारहरु भए भनेर मान्न सकिन्छ। यध्यपी आबेनोमिक्स को तिनखम्बे नितिमध्य संरचनात्मक सुधारको अबधारणालाई सबल बनाउन पुर्ण रुपमा नसक्दै अत्यन्तै उपत्यारिलो घट्नाको बाबजुत यो बिश्व इतिहासको पानाबाट भौतिकरूपमा बिदा भए।

यो लेख लेख्न लाग्दैगर्दा जापानी हरुको धारणा प्रत्यक्ष बुझ्दा अधिकांश जापानीहरुले यो एउटा सपना मात्र भैदियोस र पुन आबेसान देख्न पाइयोस भन्दै आसुनै झारे यो देख्दा हाम्रो देशका नेताहरु को कुकर्मकै कारण जनमानसमा नराम्रो छाप परेको त होइन भन्ने प्रश्न उब्जियोl हाम्रो देशमा पनि कुनै बिकाशको अबधारण बिकाश र सफल नेतृत्वको आसा सबै नेपालीहरुको छ l आबेनोमिक्सका सफल पक्ष र दुर्बल पक्ष हरु क्रमश प्रश्तुत आगामि लेखमा आउने नै छ।

पुनश्च: पुर्व प्रधानमन्त्री शिन्जो आबेसान प्रति हार्दिक श्रृदान्जली!!

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago