काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि हातपात भएको छ । उनलाई आफ्नै पार्टी जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले हातपात गरेका हुन् ।
सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नपठाएको भन्दै उनीमाथि मन्त्रालयको कार्यकक्षमै हातपात गरेका थिए । सांसद यादव भौतिक रुपमै आक्रमणमा उत्रिएपछि मन्त्रीको सुरक्षामा खटिएका पिएसओले उनलाई रोकेका थिए ।
तर सांसद यादवले भने आफूले हातपात नगरेको सामान्य चर्काचर्की मात्रै भएको बताए । ‘मैले हातपात गरेको छैन्,’ उनले भने, ‘योजना सम्बन्धमा गफ भएको थियो । योजनाका बारेमा उहाँले दिएको उत्तर मलाई चित्तबुझ्दो लागेन त्यसैले चर्काचर्की भयो ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…