काठमाडौ: राजनैतिक सम्भावनाको खेल भन्ने कुरा पत्रकारीताको आँखा बाटहेर्दा हिजो जे देखियो त्यसको परार्वतित रुपलाई यहाँ यो लेखको शिर्षक बनाइएको छ। बास्तवमा धेरै बर्षसम्म आफ्नै संग्लनतामा भएको भएरहोला ठुलै सभामा नेपालको राजनितिमा मियोको रूपमा रहेका नेताहरुले नै आफ्नो राजनितिक नाम पार्टि चुनाबचिन्ह बिर्सिएर क्षमा मागेको घट्ना बिश्व राजनैतिकमा बिरलै देखिने बिषय बस्तुहो भन्दा सोच्नुपर्ने कुनै कुरा हो जस्तो लाग्दैन।

प्रसंग नेकपा समाजबादी पार्टिका अध्यक्षले बिभिन्न समयमा पार्टीको नाम बिर्सिएको घट्ना नभएपनि यति धेरै समयमापार्टिको निर्बाचन चिन्हमा अल्मलिएर अरुपार्टिकै चुनाब चिन्ह सुर्यमा भोट हाल्नको लागि पटकपटक उच्चारण गरे। जब उपस्थित हरुबाट बिरोध पछि क्षमा मागेका छन्। त्यसैगरि पार्टीका अध्यक्षले चुनाबमा भोटहालेर फर्किदा बाहिर आउँदा ला मैलेत पहिलेदेखिनै भोट हालेको चिन्हमा भोट हालिसकेछु भनेर क्षमा मागे भने के कार्यक्रताले क्षमा दिनुपर्नेनै हुन्छ।

यो घट्नाले चुनाबको परिमाणलाई केहि हदसम्म आंकलन गर्न सकिन्छ भलै त्यसको प्रमाणिकरण चुनाबि रिजल्टले देखाउनेनै छ। आजको यो घट्नालाई सामान्य रुपमा लिन सकिदैन यसले पार्टी कुनै सैदान्तिक भिन्नता नभएर व्यक्तिगत टकरावलेनै नेपालको कम्युनिष्ट हरुले पार्टी गठन गरेको पाइन्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago