चुनावमा सबैले जित्ने बताएपनि बुढानिलकण्ठमा के होला?

बुढानिलकण्ठ,काठमाडौ: देशै चुनावि प्रचारप्रसारको अन्तिम अबस्थामा पुगेको अबस्थालाई हेर्दा बिभिन्न आआफ्नै आंकलनहुनु स्वाभाविकै हो। देशकै राजधानि रहेको काठमाडौको एउटा अत्यन्तै राम्रो शुन्दर प्राकृतिकले भरिपूण र बिवद्धता भित्र सम्भावना बोकेको नगरपालिका हो बुढानिलकण्ठ नगरपालीका, यो बुढानिलकण्ठको चुनाबि अबस्थालाई हेर्दा नेकपा एमाले र कांग्रेसकै बिचमा प्रतिस्पर्धा देखिन्छ।
चुनाबमा छिटपुट रुपमा गठबन्दन मिलेर उठेको भएपनि अरु नगरमा जस्तो सबै जसो सिटमा नगरपालिकाको गठबन्दन बन्न यो नगरपालिकामा नसकेको भएपनि कहिकतै बाड गत मिलेर लडेकै छन्। चुनाबको माहोललाई हेर्दा नेकपा एमालेका उम्मेवारहरु स्पस्ट रूपमा आफ्नो ऐजेन्डा बनाई सम्भब भएको सबै ठाउँमा प्रचार प्रसार गरी रहेको देखिन्छ।

यो नगरपालिकामा धेरै प्रतिस्पर्धा हुने देखिन्छ तर भोटरहरुको मनस्थितिलाई हेर्दा धेरै सिटमा नेकपा एमालेको मजबुत देखिएको र उमेदबारका अनुसार भोलिदेखि गठवन्दनले अथबा प्रतिस्पर्धि बाट हुने अबान्छनिय कृयाकलाप लाई मध्यनजर राख्दै बिशेष सजगता अपनाउने कुरा को जानाकारी प्रचार प्रसार समितिले जनाएका छन्।

नेकपा एमाले को मेयरका उमेदवार मिठाराम यसक्षेत्रमा जनताका प्रतत्क्षरुपमा सुख दुखमा साथ दिने स्वच्छ छबि भएका विकाशप्रेमि नेता भएकोले जित्नेकुरा पक्का भएको स्थानिय जनताको उपेक्क्षा राख्दछन् तर एमालेका मेयरका उमेदबारले भने आफु चुनाबमा जित्नेकुरा ढुक्क भएपनि प्रतिस्प्रर्धी नेपाली कांग्रेसनै भएको जनाएका छन्।

प्रचार प्रसारको स्थितिलाई निहाल्ने क्रममा वाडन ९ को अध्यक्षको उमेदबार सुमित्राका अनुसार आफु निस्ठाको राजनिति गरेको र जनताको प्रतक्ष सरोकारका कुरामा बिशेषकाम निवर्तमान अबस्थामा गरेकोले यसक्षेत्रका सबैजनाले आर्शिवाद पनि दिएको र बिशेष उत्साहित भएकोले जित्ने निश्चित भएको जानाकारी दिदै आफु समग्र नगरको विकाशमा लाग्ने प्रतिबद्धता जनाएको पाइन्छ।

चुनाबमा कांग्रेसका उमेदवारमा पनि उत्तिकै उत्साहित देखिने भएपनि समग्र देशमा राजनैतिक अबस्थामा धेरैठाउँमा गठबन्दनको नाममा कहिनराम्रो अबस्था लाई देखिर केहि खिन्नता व्यक्त गरे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago