काठमाडौं: वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर परिवतर्न नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।
नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय पनि संघले गरेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने तीन सयभन्दा बढी वस्तुको आयातमा नगद मार्सिनको व्यवस्था गरेको छ ।
हाल बैंकहरुले व्यक्तिगत मुद्धतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्धती निक्षेपमा १०.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । यस्तै रेमिटयान्स खातामा १२.०३ र बचतमा न्यूनतम ६.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…