तनहुँ: तनहुँमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । व्यास नगरपालिका– १ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक बृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका ४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छन् ।
हाईस्कुलटारबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडि सवार उनी घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल दममौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…