काठमाडौ । घुस लिने र दिने दुवै अपराधी हुन् । तर घुस लिन र दिनका लागि मानिसहरु नयाँ शैली अपनाइरहेका छन् ।भारत, राजस्थानमा घुसखोरीको एउटा ठूलो घटना सार्वजनिक भएको छ, जहाँ पूरै कार्यालय घुस लिँदै गर्दा पक्राउ परेको हो ।
यति मात्रै होइन, रं गेहात समातिएपछि प्रदेश प्रशासनिक सेवाका अधिकारीले कोही मन्दिरमा प्रसाद चढाउन आए कसरी नाँई भन्न सकिन्छ भन्ने तर्क पनि गरको छन् ।प्राप्त जानकारी अनुसार जयपुर सहरको विकासको जिम्मा लिने जयपुर विकास प्राधिक रणका उपायुक्तसहित सम्पूर्ण कार्यालय घु सखोरीमा संलग्न रहेको थियो ।
घु स लिँदालिँदै प क्राउ परेपछि प्रदेश प्रशासन सेवा अधिकृत ममता यादव अख्ति यार दु रुपयोग अनुसन्धान ब्यूरोका अधिकारीसामु हाँसेकी थिइन् । उनले भनिन्, ‘जब कोही मन्दिरमा प्रसाद चढाउन आउँछन्, तब कसरी अस्वीकार गर्ने रु’ जवाहर सर्कलको सिद्धार्थनगरमा एक व्यक्तिले आफ्नो पुर्खाको जग्गा भाडामा लिन चाहेका थिँए ।
तर उपायुक्त ममता यादवले ९ लाख ६० हजार रुपैयाँ र जुनियर इन्जिनियर श्यामले झण्डै ५ लाख घु स मागेका थिए । उ जुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले तत्कालीन आरएएस अधिकृत ममता यादव, जयन्त श्याम, नक्सा पास गर्ने कर्मचारी विजय मीना, लेखापाल राम तुफान मन्डोटिया र कम्प्युटर अपरेटर अखिलेश मौर्यलाई घुस लिँदालिँदै रंगेहात प क्राउ गरेको हो ।
पूरै जोनका पदाधिकारी घु स लिँदालिँदै प क्राउ परेको यो पहिलो पटक हो । जयपुरको जोन ४ का अधिकारीहरू रकम बाँडफाँडको काममा लागेका थिए ।अख्तियार दु रुपयोग अनुसन्धान ब्यूरोले जेडीएको पार्किङ क्षेत्रबाट घु ससहित प क्राउ गरेको हो । निकै गोप्य ढंगले काम सकियो र अन्ततः अख्तियार अधिकारीहरु उपायुक्तको कार्यालय पुगेका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…