बुद्धशान्तिमा आगलागी हुँदा करिव ४ करोडको क्षति

झापा । झापाको बुद्धशान्ति गाउँपालिका –१ पुल चौकमा भएको आगलागीबाट करिव ४ करोडबराबरको क्षति भएको छ ।

सोही ठाउँ बस्ने नारायण कडरियाको हार्डवेयर पसलमा आगलागी हुँदा त्यति धेरै क्षति भएको हो । हिजो साँझ ७.२५ बजे कडरियाको हार्डवेयर पसलमा अचानक आगलागी भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय बुधबारेमा प्राप्त हुनासाथ ईप्रका बुधबारे,ईप्रका धुलाबारीबाट प्रहरी टोली खटिगएको र उक्त आगो प्रहरी ,मेचीनगर ,बिर्तामोड र भद्रपुर नगरपालिका समेतको दमकल र स्थानीयबासीहरुको सहयोगमा राति ९.३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकले बताए ।

पीडितले दिएको निवेदन अनुसार आगलागीबाट घर आंशिक क्षति भई हार्डवेयर पसलभित्र रहेका विभिन्न किसिमका सामानहरु पूर्णरुपमा जलेर नष्ट हुँदा तीन करोड उनान्सय लाख साठी हजारबराबरको क्षति भएको पाठकले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago