बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।
सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् ।
महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो।
राजकुमार चार्ल्स अन्तिम समयमा आमा अर्थात महारानीको छेउमा उपस्थित रहेको जनाइएको छ। महारानीको स्कटिस हाइल्याण्डमा रहेको कासलमा निधन भएको हो ।
एलिजाबेथ सन् १९५२ को फेब्रुअरी ६ मा महारानी बनेकी थिइन् । ७३ वर्षका चार्ल्स अब बेलायतको राजा बनेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…