मानब मस्तिष्कको तनाब कसरी हुन्छ ?

कमल पंथी,काठमाडौ: मानिसमा डर, त्रास,तनाब जस्ता मानविय समस्याको कारण पत्ता लगाउन टुलाने विश्व विद्यालय र टुफ्टस विश्व विद्यालयका न्युरो बैज्ञानिकहरु जुटेर कारण पत्तालगाउन सफल भएको जानाकारी गराएका छन्।

बैज्ञानिकहरुका अनुसार मानविय तनाब भनेको दिमागमा रहेका न्युरोसेल हरु लाई अमालगमको सहयताले उत्तेजीत गरि एक किसिमको विद्युतिय तरङ्ग उप्पन्न हुन्छ र त्यसको कारण दिमागमा रहेका न्युरोटान्समिटर, नोरेपिनेफाइन (जसलाई नोराड्रेनालाईट पनि भनिन्छ) को ढाँचा लाई टुट्ने, फुटाउने मस्तिष्कमा तरङ उत्पन्न हुन्छ जसको कारणले पनि तनाब श्रृजना हुन्छ।

नेचर कम्युनिकेसनमा भरखरै प्रकासित, अनुसन्धान तुलाने सेल र आणविक जिव बिज्ञान प्रोफेसर जेफ्री टास्कर, न्युरोसाइन्समा क्याथरीन र हन्टर पियर्सन चेयर र उनका पिएचडी बिद्यार्थी सिन फु द्वारा उक्त बैज्ञानिक अबधारणाको बिकास गरिएको छ।

टास्करले सशस्त्र डकैतिको उदाहरण दिदै भनेका छन्‌की यदि मानिसले कसैलाई बन्दुक ताकेर तर्साइयोभने उक्त मानिसको दिमागमा एक प्रकारको रस पैदा हुन्छ र त्यसले न्युरोट्रान्समिटर नोरेपाइनफ्रिन को गुच्छालाई स्राब गर्छ जसको कारण तनाव उप्पन्न हुन्छ। यसरी मानिसको भावनात्मक कुरालाई मस्तिष्कले विशिष्ट सर्किटहरुमा बिद्धुतिय डिस्चार्ज ढाँचालाई परिर्वतन गर्दछ र एमिडालामा केन्द्रित हुन्छ, जसले मस्तिष्कलाई उच्च उत्तेजनाको स्थितिमा परिवर्तन गर्दछ जसले मेमोरी गठन, डर मेमोरीलाई सुविद्या दिन्छ जसको कारण डर र त्रास पैदा हुन्छ र मानिसलाई यि दर्दनाक अनुभवहरु विर्सनै नसक्नेगरि छाप रहिरहन्छ।

उक्तकुरा अनुसन्धान टाएकरको प्रयोगशालाको नेतृत्वमा तुलानेको जोनाथन फाडोक प्रयोगशाला र टुफ्टसको जेनी मागुर्ने प्रयोगशालाको सहकार्यमा अध्ययन अनुसन्धान गरिएको थियो। जसको आधारमा मानिसको मनोबैज्ञानिक अनुसन्धान गर्न सकिने कुरा पनि जानाकारी गराएका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago