पाल्पा । सडक चौडा गर्न बाटो बन्द गरिने भएको छ । डिभिजन सडक कार्यालय पाल्पाले प्रकासन गरेको सूचना अनुसार मङ्सिर २२ देखि पुस ७ गते सम्मका लागी बिहान दिउँसो र बेलुका गरी दिनको ३ पटक सडक बन्द हुने छ । रिब्दीकोट गा.पा. ३ सिरुखर्क माल्मुल खण्डको सडक बन्द हुने भएको हो । बन्द रहेको समयमा तानासेन बतासे डाडा बाट लुहुङ्ग हुदै जोर्ते जान सकिने सडकलाई बैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सकिने छ ।
बाटो बन्द हुने समय:-
१)बिहान ०५:०० बजे देखी ०९:०० बजे सम्म
२)दिउँसो १२:०० बजे देखी १५:०० बजे सम्म
३) बेलुका १८:०० बजे देखी २१:०० बजे सम्म
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…