काठमाडाैँ – मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट गरेकाे छ।
यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।
उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ अर्पण गरिने छ।
यी हुन् मदन पुरस्कार-२०७८ श्रेष्ठ सूचीमा छानिएका ८ पुस्तकहरू:
१,डा. नवराज लम्सालकाे ‘अग्नि’। २, डा. दामोदर पुडासैनी ‘किशोर’काे ‘ग्रीष्मको नीलो बतास’
३, वसन्त बस्नेतकाे ‘महाभारा’। ४, दिपा मेवाहाङ राईकाे ‘यादको सन्दुक’। ५, डा. नयनाथ पौडेलकाे ‘लिच्छवि लिपि’।
६, प्रा. नीलमणि ढुङ्गानाकाे ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’ ७,सुजित मैनालीकाे ‘सती: इतिहास र मीमांसा’। ८,पद्मसुन्दर जोशीकाे ‘हिति प्रणाली’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…