संजय पौडयाल ,काठमाडौँ  नेपाली पुँजी बजारको प्राविधिक विश्लेषणमा धेरै प्रकारका सफ्टवेयरहरु र एपहरु छन्। ती विभिन्न सफ्टवेयरहरु र एपहरुको माझ एक छुट्टै विशेषतासहित  चुकुल सफ्टवेयर र एप बजारमा आएको छसेयर प्रयोगकर्ताहरुलाई  एसएमएस (SMS) मार्फत किन्ने वा बेच्ने जानकारी र सफ्टवेयर मार्फत  किन्ने वा बेच्ने संकेतको सुविधा चुकुल एप र सफ्टवेयरमा पाउनुहुनेछ। चुकुल सफ्टवेयर एई आधारित (AI =Artificial Intelligence) एल्गोरिदम हो जसले नेपालको स्टक बजारको भविष्यवाणी गर्ने लक्ष्य राख्छ  चुकुल सफ्टवेयर र एपले  सेयर किन्ने वा बेच्ने दुविधा रहनु हुनेका लागी सहयोगी र सजिलो तवरले विभिन्न सुचना र जानकारीहरु यस सफ्टवेयर र एपले प्रयोगकर्तालाई दिने गर्दछ । किन्ने वा बेच्ने जानकारी चुकुल चार्टमा रातो र हरियो संकेतहरूद्वारा स्पष्ट रूपमा देखाइएको छ, जसले प्रयोगकर्तालाई उपयुक्त निर्णयहरू लिन मद्दत गर्दछ नेपाली पुँजी बजारको प्राविधिक विश्लेषणमा ब्रेकआउट स्टक के हो, समर्थन र प्रतिरोध बिन्दुहरू के हुन्, मैनबत्ती ढाँचा के हो, चुकुल सफ्टवेयरहरु र एप कसरी प्रयोग गर्ने, मैले किन चुकुल सफ्टवेयरहरु र एप प्रयोग गर्नुपर्छ भन्ने जिज्ञासालाई समेटेर सबै विषयहरुमा स्पष्ट धारणा र प्रयोग चुकुल एप र सफ्टवेयरमा पाउनुहुनेछ भनी संस्थापक र प्राविधिक विश्लेषक बिनोद देव पन्त बताउनुहुन्छ

अन्य एप र सफ्टवेयरहरु भन्दा किन महंगो मुल्य भन्ने प्रश्नमा नेपाली बजारमा धेरै प्रकारका सेयर विश्लेषण सम्बन्धी सफ्टवेयरहरुको एडभान्स लेभल यो चुकुल सफ्टवेयर को बेसिक प्लानमै  भएकोले त्यस्तो लाग्न गएको हुनसक्छ ,भन्नुहुन्छ  प्राविधिक  विश्लेषक बिनोद देव पन्तहाल चुकुल एप एन्ड्रोइड मोबाइलमा  उपलब्ध छ भने आइओएसमा (iPhone Operating System) महिनादिन भित्र आउन लागेको पन्तले बताएप्रोमो कोड (ARTHASAROKAR ) प्रयोग गरेमा सबै प्याकेजमा प्याकेज आनुसार २० प्रतिशत छुट रहेको छ  तुलनात्मक रुपमा यो  केही मंहगो रहेको छ तर विभिन्न सुचना र जानकारीहरु चुकुलले प्रयोगकर्तालाई दिने भएकाले ट्रेडर लागि अति उपयोगी रहेको र  एकुरेसीको आधारमा ७०% माथि एकुरेसी भएकोले  केही महंगो पर्न गएको स्थापक र प्राविधिक विश्लेषक बिनोद देव पन्तले  गोर्खाली भ्वाईस लाई जानकारी दिनुभयो

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago