जापान । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले मिडिया टास्क फोर्स गठन गरेको छ ।
बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अष्ट्रेलियाका बाबाराजेश्वरी थापा उप-संयोजक रहेका छन् ।
चेक रिपब्लिकका डा. चिरन्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा पणिन्द्र भट्टराइ बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरन्जिबी देबकोटा अस्ट्रेलिया, बिपिन निरौला बेलायत, ओम शर्मा बेल्जियम, गोबिन्द बानिया कोरिया, राजनराज कुँवर कोरिया, बद्री तिमिल्सिना क्यानडा, मेघराज सापकोटा कतार, नरेन्द्र बस्नेत बेलायत, गोकुल ढकाल अमेरिका, बसन्त रानाभाट स्पेन, कैलाश खरेल पोर्तुगल, बिष्णुहरी घिमिरे अमेरिका, दीपक धिताल जर्मन र दिनेश गौतम जर्मन सदस्य रहेका छन् ।
त्यसैगरी बेलायतका चिरन शर्मालाइ समाचार संयोजकमा राखिएको छ । सल्लाहकारहरुमा भगिरथ वियोगी बेलायत, दधी सापकोटा फ्रान्स, हेमन्त काफ्ले अस्ट्रेलिया र नरेश खपांगी बेलायत रहेको आइसिसिले जनाएको छ ।
जापान बाट सदस्य चुनिएका गौतम जापानबाट संचालित नेपाल न्यूज पोस्टका सम्पादक, नेपाल प्रेसको प्रवास ब्यूरोमा आबद्ध छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…