जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

बिन्दु पंथी,टोकियो: पूर्वप्रधानमन्त्री शिन्जो आबे शुक्रबार बिहान पश्चिमी जापानको सडकमा स्टम्प भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले गोली हानेपछि बेहोस भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका पूर्व नेतालाई आइतबार हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारका क्रममा नारा सहरको भ्रमण गर्ने क्रममा पछाडिबाट गोली प्रहार भएको छ । प्रहरीले आक्रमणकारीलाई घटनास्थलबाट नियन्त्रणमा लिएको छ । दुईवटा स्पष्ट बन्दुकको आवाज सुनेपछि आबे भुइँमा खसे र उनलाई अस्पताल लगियो।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago