नेपाललाई स्विट्जरल्याण्डको ८६ करोड सहयोग गर्यो

नेपाललाई स्विट्जरल्याण्डले ८६ करोड रूपैयाँ सहयोग गरेको छ। वैदेशीक रोजगारीबाट फर्केकाहरूलाई समुदायमा पुनरएकिकरण गर्ने कार्यक्रम अन्तरगत यस्तो सहयोग रकम खर्च हुने भएको हो।

बुधबार अर्थमन्त्रालयमा यस्तो सहयोग सम्झौता भएको हो। यसरी रोजगारीबाट फर्केकाहरूलाई सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक गतिविधिमा सक्रिय सहभागिताको लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ। हाल आएको सहयोग २० स्थानीय तह, २ प्रदेशमा कार्यान्वयन हुनेछ।

चार वर्षे अवधिको यो कार्यक्रम आगामी जुलाईबाट शुरु हुनेछ। सरकारी बजेटरी व्यवस्थाभित्रै रहेर यो कार्यक्रम कार्यान्वयन हुने भएको हो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago