असोजसम्म वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक सेयरमा आरक्षण

काठमाडौं- धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डले लगानीकर्ताहरूको समस्या बुझेको बताएका छन्। बोर्डको ३० औं वार्षिक अवसरमा अध्यक्ष हमालले अहिले लगानीकर्ताहरूको मनोविज्ञान उकास्न समेत आवश्यक रहेको बताए।

‘धितोपत्र बोर्ड लगानीकर्ताको समस्या बोर्डले बुझेको छ। हाल सेयर कर्जामा रहेको व्यवस्थाको विषयमा लगानीकर्ताबाट आइरहेको गुनासो बुझेका छौं र मनन पनि गर्दैछौं। अहिले लगानीकर्ताको मनोविज्ञान उकास्न आवस्यक भइसकेको छ,’ अध्यक्ष हमालले भने।

उनले अबको चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्ल्याटफर्म तयार गरिने समेत बताए। यसबाहेक असोजसम्म वैदेशिक रोजगारीमा गएकालाई प्राथमिक सेयरमा छुट्याइएको १० प्रतिशत सेयर पाउने अवस्था बन्ने र गैर आवासीय नेपालीलाई यही अवधिभित्र बजारमा प्रवेश गराउने उनले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago