काठमाडाैँ- देशका विभिन्न ठाउँबाट अध्ययनका लागि काठमाडाैँ आएका लाेपाेन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीका लागि विद्युतीय चुल्हाे दिइने भएकाे छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज सूचना निकाली विद्युतीय चुल्हाेका लागि आवेदन दिन आग्रह गरेको हाे।आवेदनका लागि विद्यार्थीले शिक्षण संस्थाकाे सिफारिस, परिचयपत्रकाे प्रतिलिपिसहित आगामी असार ९ गतेभित्र केन्द्रमा गई निवेदन दिनुपर्नेछ।
केन्द्रका अनुसार खाना पकाउने ग्यासकाे मूल्य बढेकाले स्नातक तथा स्नातकाेत्तर पढ्ने विद्यार्थीकाे राहतका लागि चुल्हाे दिन लागिएकाे हाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…