काठमाडौँ – निर्वाचन आयोगले मतगणना स्थलामा सिसिटिभी अनिवार्य गर्ने भएको छ।
स्थानीय तह निर्वाचनको वैशाख ३० गते हुने मतदानलगत्तै हुने मतगणनामा आयोगले सिसिटिभीको व्यवस्था गर्ने भएको हो। आयोगका अनुसार निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनअनुसार अधिकांश स्थलमा सिसिटिभी जडान भइरहेको छ।
हालसम्म करिब दुई सय स्थानमा आयोगको निर्देशनअनुसार क्यामेरा जडान भइसकेको र अरु स्थानमा जाडान गर्ने प्रक्रियामा रहेको आयोगले जानकारी दिएको छ।
कतिपय स्थानमा आयोगले भनेअनुरुपका क्यामेरा जडान नभएको या अरु कुनै प्रकारका क्यामेरा जडान भएको भन्ने जानकारी प्राप्त भएकोमा उक्त स्थानहरुको गणना दृश्य केन्द्रमा हेर्न नमिल्ने भएकाले आयोगले भने बमोजिमअनुसारकै क्यामेरा जडान गर्न निर्देशन दिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…