यात्रुमैत्री बनाउने प्रतिवद्धता व्यक्त

पाल्पा: कोरानाको लामो समय सम्मको विकराल परिस्थिती बाट सहज बनिरहेको
अबस्थालाई मध्यनजर गदै , सार्वजनिक यातायातलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्ने उदेश्यले पाल्पामा सरोकारवाला बिच छलफल सम्पन्न भएको छ।

छलफलमा निजिसाधनले पनि यात्रु ओसारपसार गर्दा सार्वजनिक रुपमा भाडामा संचालनमा रहेका सवारीसाधानलाई परिरहेको प्रतक्ष असरलाई ध्यानमा राखि श्रीनगर यातायातको आयोजनामा समस्या समाधानको विषयमा गहन विचार बिमर्ष गरि सम्पन्न भएको छ।

यसरी लामो समयसम्म सार्वजानिक यातायात संचालन नभएका र त्यसले सवारिधनिहरुलाई पनि आर्थिक रूपमा धेरै असरपुराएको थियो । कोरानाको केहि सहज परिस्थिती मा सार्वजनिक सवारीलाई भरपर्दो , सुरक्षित र सर्भसुलभ रुपमा यात्रुमैत्री बनाउने प्रतिवर्दता व्यक्त गर्दै सरोकारवाला सबैमा सहयोगको अपिल गरेका छन्।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago