ऐजेन्सी: इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ५–० ले हराएको छ । यो नतिजाले टोटनहमको शीर्ष चारमा उक्लने सम्भावना फेरि जीवन्त भएको छ । अब एभरटनमाथि रेलिगेसन डर बढेको छ ।
फ्रांक लाम्पार्ड र उनका खेलाडीले टोटनहमको मैदानमा बेहोरेको यो हारले यस मर्सिसाइड क्लब प्रिमियर लिगमा कायम रहन उपयुक्त नभएको प्रश्न अझ बलियो हुन थालेको छ ।
माइकल केनले आत्मघाती गोल गरेपछि टोटनहमका लागि ह्यारी केनले दुई तथा सन ह्वेङ–मिन र सर्जियो रेगुलनले एक/एक गोल गरे । यो जितपछि टोटनहम ४५ अंकमा सातौं स्थानमा रह्यो ।
एभरटन भने २२ अंकमा १७ औं स्थानमा रह्यो र यो रेलिगेसन क्षेत्रबाट एक अंकको दूरी मात्र हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…