आगन्तुकहरुलाई फाष्ट ट्र्याकबाट प्रवेश गर्ने अनुमति,जापानको सीमामा लचकता

जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सीमामा कठोर नियन्त्रण गरेको थियो । आउन पाएकाहरुले पनि झन्झटिलो र असजिलो प्रक्रियाहरुबाट गुुज्रिनु पर्थ्यो। तर जापान प्रवेशलाई खुकुलो बनाउन सरकारले फेब्रुअरी ७ देखि फाष्ट ट्रयाक प्रावधान शुरु गरेको छ ।

फाष्ट ट्र्याकको अर्थ जापानी विमानस्थलमा आइपुगेपछि क्वारन्टिनका नियम तथा प्रक्रियाहरु सबै स्मार्टफोे एपमार्फत पूरा गराउने प्रावधान हो ।यो प्रावधान अहिले कान्साई विमानस्थलमा मात्रै लागू गरिएको छ । त्यहाँ यसको प्रयोगको अनुभव हेरेर नारिता र हानेदामा आगामी महीना यसलाई प्रयोग गरिने अनुमान पनि गरिएको छ । केही दिन अघि जापानका कोभिड–१९ विरुद्धको खोप अभियानको जिम्मा पाएका पूर्व मन्त्री तारो कोनोले पनि सरकारले मार्च देखि सीमा खुकुलो बनाउने सक्ने आशा व्यक्त गरेका थिए ।

यसका कारण विमानस्थलमा झरेपछि यात्रुहरुले अहिलेको जस्तो लामो समय कुरिरहनु पर्दैन । अहिले जापानमा नव प्रवेशी विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । तर फाष्ट ट्रयाकलाई मार्च देखि सीमामा खुकुलो बनाउने सरकारी योजनाको हिस्सा हो कि भनेर अड्कल बाजी गर्न लागिएको छ ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago