फाइल तस्बिर
पाल्पा । लगातारको बर्षाले पहिरो जादा घर पुरिएको छ । तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदीसका नीरबहादुर सारूको घर पुरिएको हो । शुक्रबार बिहान ३ बजे गएको पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार घर पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा डेढ वर्षीया आरुषी खासु र २१ वर्षीया विष्णुमाया सारु रहेका छन । घाइते भएका दुवैजनाको तानसेन प्रभास स्थित लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते दुबैजनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ । फाइल तस्बिर ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…