काठमाडौं: आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति दिइएको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए ।
बादेको कार्यकाल आगामी साउन २३ गतेदेखि सकिदैछ । वादेलाई कम्पनीले २०७५ साउन २३ गतेदेखि लागु हुने गरी पहिलो पटक सिइओमा नियुक्त गरेको थियो । उनि तत्कालिन समयमा कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनको चार वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न हुनु भन्दा अगाडी नै अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको हो । उनि आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत हुनेछन् । वादे तीन दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…