२३ चैत, काठमाडौं । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयबासीले खबर गरेका थिए ।
वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास छ ।
ढुंगाले बेनेका २ फुटको मूर्ति हराएको विषयमा प्रहरीलाई खबर गरिसकेता पनि अहिलेसम्म थप जानकारी केही नआएको मानन्धरले बताए । मूर्ति चोरी भएको स्थानमा स्थानीयबासीहरुको भीड लागेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…