काठमाडौं । रोल्पा थवाङ्की १९ वर्षीया यु वती इस्मीता थापामगर (थर उही नाम परिवर्तित)ले पाँच वर्षदेखि लगातार तीन महिने संगीनी सुई लगाउदै आएकी छन् ।
नियत ठीक नभएका पुरुषहरुबाट जोगाउन ती युवतीलाई उनकै परिवारले गर्भ नि रोधक सुई लगाउने गरेको हो ।
मानसिक रुपमा अ पा ङ्ग ता भएकी इस्मीता अबिवाहित युवती हुन् । मनस्थिती स्थीर नभएका कारण ती युवती आफूखुसी बाहीर हिड्न थालेपछि बा ध्य ताले अबिवाहित छोरीको शरिरमा ग र्भ नि रो ध क सुई प्रयोग गर्नुपरेको आमा बताउछिन् । इस्मीताको परिवारले अरुकै घरमा मजदुरी गरेर रोजीरोटी गर्दै आएको छ ।
‘म बिहानैदेखि दिनभरी काममा जान्छु’ इस्मीताकी आमाले भनिन्, ‘बेलुका घरमा आउदा छोरी हुदीनन् ।’ छोरी खोज्दै गाउँभरी चहार्नुपर्ने र यस्तो समय ‘ग ल त नियतका पुरुषबाट हुनसक्ने ख त रा टार्न सुईको साहरा लिनुपरेको आमा बताउछिन् ।
आफ्नो दिसा, पिसाप र महिनावारीसमेत सम्हाल्न नसक्ने छोरीको मन दु खा ए रै भएपनि अबिवाहित अवस्थामै तीन महिने सुई प्रयोग गराएको आमाको भनाई छ । उनको परिवारमा आमासँगै तीन सन्तान (छोरी) मात्र रहदै आएका छन् ।
अघिल्लो वर्ष एक पटक सुई लगाउन छुटेको बेला इस्मीताको पेटमा गर्भ बसेको थियो । समयमै थाहा भएकाले नजिकैको स्वास्थ्यसंस्थामा गएर गर्भ प त न गराउनुपर्ने अवस्था आएदेखि लगातार अहिलेसम्म पनि बच्चा रहन नदिने सुई लगाउदै आएको आमाले सुनाइन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…