बिर्तामोड, झापा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट अधिवक्ता स्वागत नेपालले उम्मेदवारी दिएसँगै उनको चर्चा चुलिदै गएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको निर्वाचन क्षेत्र समेत रहेको उक्त क्षेत्रमा उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।
उनले किन ‘झापा क्षेत्र नं २ बाट उम्मेदवारी दिए त ? भन्दा नेपाल भन्छन् पूर्व प्र.म केपी ओली ज्यु उठ्दै हुनुहुन्छ भन्ने जानकारी भएकोले मात्र होइन झापामा म जन्मे, पढे बढे र हुकिंदै अहिलेसम्मको मलाई म बनाएको बनेको ठाउँ झापा निर्वाचन क्षेत्र नं. २ बाट सांसदको उम्मेदवारी घोषणा गरे।
स्थानीयका समस्याहरुलाई सुन्न र स्थानीयका समस्याहरुलाई नजिकबाट नियाल्न, झापाको गरामनी मेलामा आयोजित सन्थाल नाच तथा दुर्गा पूजा नृत्य अवलोकन गरी स्थानीयसँग स्वागत नेपालले भेटघाट गर्नुभएको थियो I
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…