बारा बस दुर्घटनामा मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित )

टौँडा – अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन्।

मृतकको नामावली

१.    जिल्ला बारा कलैया उमनपा–२ बस्ने अं बर्ष (४०–४१) को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२.    जि,चितवन खैरहनी नपा- ५ बुडौली बस्ने बर्ष- ६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट  (उपचारको क्रममा) चुरेहिल अस्पतालमा
३,  जि चितवन कालिका नपा ( रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा बर्ष अ (१४-१५) को सफल कडेल, चुरेहिल अस्पतालमा
४.    जिल्ला पर्सा बिरगंज मनपा- १६ बस्ने बर्ष अ ६५ को सोम प्रसाद चौरासिया, हेटौडा अस्पतालमा
५.    ऐ ऐ बस्ने अ.बर्ष ३५-३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६. जिल्ला मकवानपुर हेटौडा उमनपा-७ बस्ने बर्ष अ ५५र५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा
७.    ऐऐ बस्ने अ. बर्ष १९-२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८.  जिल्ला बारा कलैया उमनपा-१० बस्ने अ. बर्ष ३५-३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा
९.    जिल्ला बारा जितपुरसिमरा उमनपा- २२ बस्ने बर्ष अ.२८ को सुरेश बिक. हेटौडा अस्पतालमा
१०.    जिल्ला बारा कलैया उ।म।न।पा।१० बस्ने अ।बर्ष २५र२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११.    जिल्ला ओखलढुङ्गा बस्ने  लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,
१२.    जिल्ला चितवन खैरेनी नपा- ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा
१३.    जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौडा अस्पतालमा
१४.    जिल्ला धनुषा जनकपुर उमनपा- ५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago