जापान ।जापानको टोकियोमा लमजुङ समाज जापानले आफ्नो दोश्रो अधिवेशन बाट अध्यक्षमा गुणिमाया गुरुङ सहित १७ सदस्यिय नयॅा कार्यसमिति चयन गर्दै दोश्रो अधिवेशन सम्पन्न गरेको छ ।
दोश्रो अधिवेशनले एक महिला सहित तिन उपाध्यक्षमा लिल गुरुङ, सोम गुरुङ, दामोदार घिताल, रुपी दुरा महासचिवमा महेन्द्र न्यौपाने चयन भएका छन भने सचिवमा रमेश दुरा, कोषध्यक्षमा डिनु कुमारी गुरुङ, सहकोषध्यक्षमा सोम गुरुङ, सात सदस्यहरुमा गिता घले, हिमाल गुरुङ, भोज गुरुङ, सुवास गुरुङ,सुरेन्द्र गुरुङ, दिपजङ घले, आवम गुरुङ, र रोशन गुरुङ चयन भएका छन ।
अधिवेशनले ऋतु दुरा, झम बहादुर गुरुङ, शिवहरी पौडेल, मनोज घले, बुद्दी घिमिरे, शैलेन्द्र मिश्र, र मिनराशी गुरुङलाई संरक्षक एवं सल्लाहकारमा चयन गरेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…