गएको सातादेखी पहिरो पन्छाउन नसक्दा यातायात अबरुद्ध, यात्रुलाई सास्ती

पाल्पा, २१ साउन
पाल्पा जिल्ला सुगम यातायातको पहुच भएको जिल्ला भित्र पर्दछ । यहि जिल्लामा पहिरोले बन्द भएको एक साता सम्म पनी बाटो खुल्न सकेको छैन । स्याफतको राम्चे भिरमा गएको पहिरो अझै हट्न सकेको छैन । जसका कारण यात्रुले निकै सास्ती खेपेका छन ।

पाल्पाको सदरमुकाम तानसेनबाट ३५ कोलोमिटर टाढा आर्यभञ्जाङ रामपुर सडक खण्ड अन्तरगत स्याफत देउरालीको राम्चे भिरमा ठूलो पहिरो गएको थियो । एक साता अघि परेको पानीले पहिरो गई सडक अबरुद्ध भएसंगै दैनिक आवाजजावत गर्न असहज भएको थियो । सडकमा माथिबाट ठुला ठुला ढुङ्गा सहितको पहिरो निरन्तर गैरहेको छ । पहिरो खुलाउने प्रयास भइरहे पनि सफल हुन सकेको छैन । स्थानीय शिव श्रेस्ठका अनुसार पहिरो हटाउन डोजर परिचालन भए पनी हालसम्म बाटो खुलाउन सकेको छैन ।

<span;>बाटो अबरुद्ध भएपछी सवारीसाधन संचालनमा हुन सकेका छैनन । स्याफट देउराली – रोङ्ढेङ्ग खलुकभञ्जाङ बाईवास भएर साना गाडिहरु चलेका छन । उक्त बाटो साघुरो भएकाले बर्खाका कारण यात्रा गर्न जोखिमयुक्त रहेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago