प्राइम लाइफका अभिकर्तालाई पुनर्ताजगी तालिम

बीमा जतिबेला पनी आवस्यक पर्न सक्छ तर आवस्यक पर्दा किन्न मिल्दैन।
पाल्पा, २१ साउन ।
सुरक्षित भविस्यको नारा लिएको प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता बिच अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीको बिमा योजना, आर्थिक बर्ष ०७९/८० मा कम्पनीले दिने सुबिधा, दाबीका लागी सहजीकरण सम्बन्धि जानकारी गराइएको थियो ।  कम्पनीले पाल्पा शाखा अन्तर्गतका ४० भन्दा धेरै अभिकर्ता र एजेन्सी म्यानेजरहरुलाई सम्मान पनि गरेको छ । पाल्पा शाखाका प्रमुख खिमलाल घिमिरे मुख्य प्रशिक्षक रहनु भएको थियो । प्रशिक्षण दिदै घिमिरेले ब्यवसाय अभिबृधि गर्दै आय आर्जन गर्न अभिकर्तालाई आग्रह गर्नुभयो ।

जीवन बिमा ब्यवसाय  क्षेत्रमा सन्सारको उत्कृष्ट ५ पेशामा पर्छ । बिमाले आत्मनिर्भर परिपक्वता बनाउछ । बिश्वास सिद्धान्त र ज्ञान् सङै आर्जन गर्ने माध्यम बिमा बन्न सक्छ ।

यस्तै आधुनिक युग जति सुविधाजनक र सरल छ त्यतिकै जोखिमपूर्ण पनि छ । मानिसको जीवन सदा एकनास हुँदैन, कमाई निरन्तर नहुन सक्दछ, क्रमशः वृद्ध हुँदै जान्छ, वृद्ध मानिसको आर्जन गर्ने क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ र उसको असामयिक निधन पनि हुन सक्दछ । वृद्ध अवस्थालाई बचतको आवश्यकता पर्दछ भने आफ्नो निधन भएको खण्डमा आफ्ना आश्रितलाई रकमको खाँचो पर्छ त्यसैले आम्दानीको केही अंश भविष्यको लागि वा आश्रितहरुको लागि सोचेर जीवन बीमामा लगानी गर्न उपयुक्त देखिन्छ भन्दै अभिकर्तालाई बिमा प्रती आकर्षित गराइएको थियो ।

बीमा जतिबेला पनी आवस्यक पर्न सक्छ तर आवस्यक पर्दा किन्न मिल्दैन। कार्यक्रममा अभिकर्ता बिचमा अनुभव साटासाट गराइएको थियो ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago