पुर्व प्रम तथा माओवादी अध्यक्ष पुष्प कमल दाहाल जापानमा

टोकियो – नेकपा माओवादि केन्द्रका अध्यक्ष तथा पुर्व प्रम पुष्प कमल दाहाल प्रचण्ड शनिबार विहान जापान आईपुग्नु भएको छ ।

नेपाल एयारलाईन्सबाट जापानको नारिता विमानस्थाल आईपुगेका प्रचण्डलाई जापानका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी, उपनियोग प्रमुख अम्विका जोशी, लगायतका दूतबास कर्मचारीहरु, माओवादी विचार नजिकको विदेश भातृसंगठन जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्त, पूर्व अध्यक्षहरु लगायतले स्वागत गरेका थिए ।

अध्यक्ष प्रचण्ड आज नै फुकुओकामा हुने नेपाली फेष्टिवलको उदधाटनका लागि नारिताबाट सिधै फुकुओका जाने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डको ५ दिने जापान बसाईमा जापानबासी नेपालीसग प्रत्यक्ष अन्तरक्रिया एवं जापान सरकार र जापानमा रहेका राजनैतिक दलका नेताहरुसग भेटहुने बताईएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago