प्रतिनिधि सभा सदस्य एबं नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक ,माननिय सांसद बिशाल भटराई को प्रमुख अथित्यता, प्रवासी नेपाली मंच पुर्वी एसिया अध्यक्ष डा.कंडेल ,NRNA ICC सदस्य दिपक कार्की को बिशेष अथित्यता सथै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायतको अथित्यतामा प्रवासी नेपाली मंच जापान (नागोया ) कमिटी द्वारा गरिएको अन्तरक्रिया साथै जापानको कम्पोष्ट मल कारखाना लगाएत अन्य अवलोकन कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।
यस बिसेष कार्यक्रम संचालनको जिम्मेवारि पर्दान गर्नुहुने छेत्रीय कमिटी अध्यक्ष कृष्ण भुसाल लगायत सम्पूर्ण पदाधिकारीमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…