भारतको महाराष्ट्रमा कोरोना भाईरसको चौथो लहर शुरुको आशंका

भारत-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिरहेको छ। संक्रमण तीब्र भएपछि राज्यका यातायात मन्त्री आदित्य ठाकरेले यो कोरोना भाइरसको चौथो लहर हुन सक्ने बताएका छन् ।आदित्यले नागरिकलाई घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन कोरोना भ्याक्सिनको बुस्टर खोप समयमा लिनको लागि आग्रह समेत गरेका छन्।

सञ्चार माध्यमसँग कुराकानीका क्रममा आदित्यले कोरोना संक्रमण पनिको निधन निधन संख्या भने नबढेको बताएका छन्।‘हामी मानिसलाई घरबाट ननिस्कन अपिल गरिरहेका छौँ, निस्कनै परे पनि मास्क अनिवार्य प्रयोग गर्नको लागि अपिल गरिरहेका छौँ।’

महाराष्ट्रमा पछिल्लो सातादेखि कोरोना संक्रमितको संख्या धेरै बढिरहेको छ। पछिल्लो ५ दिनमा हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। आइतबार महाराष्ट्रमा मात्रै १४ सय ९४ नयाँ कोरोना भाइरस संक्रमित थपिएका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago